अवैध सरकारलाई समर्थन छैन : विप्लव - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार अवैधानिक भएको बताउँदै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिँदै महासचिव विप्लवले राजनीतिक दलहरूबिना मुलुकको समृद्धि सम्भव नभएको उल्लेख गर्दै नेपाललाई कुनै पनि विदेशी शक्तिको अधीनमा जान नदिने बताए । उनले देशको […]