इजरायली सेनाले भन्यो- गाजाका सबै बन्धकको शव पहिचान - www.onlinekhabar.com
Source: onkh
१८ मङ्सिर, जेरुसेलम । इजरायली सेनाले गाजामा बन्दक बनाइएका सबै बन्धकहरुको शव पहिचान गरिसकिएको बिहीबार बताएको छ । सेनाका अनुसार बिहीबार एक जना थाई नागरिकको शव परिवारलाई हस्तान्तरण गर्नको लागि अवशेषहरू पहिचान गरिएको छ । हाल इजरायल र हमास बीचमा अमेरिकी मध्यस्थतामा युद्धविराम भएको छ भने दुवै पक्षले एक अर्कालाई युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप…