धनगढी उपमहानगरको सरकारी पूजा टोली पहिलो पटक बडिमालिका प्रस्थान - annapurnapost.com
Source: anna
धनगढी : सुदूरपश्चिमको प्रमुख शक्तिपिठका रूपमा रहेको बडिमालिकामा पूजाका लागि धनगढी उपमहानगरपालिकाको सरकारी टोली त्यसतर्फ प्रस्थान गरेको छ। नगरवासीको सुख शान्तिको कामना गर्दै उपमेयर कन्दकला रानाको नेतृत्वमा पहिलो पटक उपमहानगरपालिकाको टोली आइतबार बिहान बाजुरामा रहेको बडिमालिका प्रस्थान गरेको हो। उपमेयर राना, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती सहित नगरका क…