खोलाले बगाउँदा एक बालिकाको मृत्यु - www.imagekhabar.com
Source: imkh
उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिका–५ दमौटीमा एक बालकको खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीय रेबिका राई रहेकी छिन् । शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा अम्बिका खोलाले बगाएको थियो । बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ । […] The post खोलाले बगाउँदा एक बालिकाको मृत्यु appeared first on Imagekhabar - Online News Portal of Nepal.