Redirecting...

सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता जारी  - www.prasashan.com

सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता जारी  - www.prasashan.com
Source: pras

काठमाडौँ । सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र नागरिक बचाउ अभियानका तर्फबाट प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम […]