Redirecting...

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन - www.sidhakura.com

पूर्वराष्ट्रपति भण्डारीद्वारा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन - www.sidhakura.com
Source: dhku

आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन । पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए । त्यसपछि उनले सिंहदरबारको मुख्य भवन पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक लगाएतको अवलोकन गर्नुभएको थियो भने सञ्चारमन्त्री खरेलले क्षति र पुननिर्माणको तयारीका बारेमा जानकारी गराएका थिए ।