विद्यालयलाई शैक्षिक सामग्री प्रदान - annapurnapost.com
Source: anna
नुवाकोट : नुवाकोटको तारुकामा रहेका एक विद्यालयलाई आधुनिक शैक्षिक सामग्रीहरू उपलब्ध भएको छ। तारकेश्वर गाउँपालिका-२ तारुकामा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयलाई विद्यार्थीहरूका सुविधा लागि ७ प्रकारका सामग्रीहरू प्राप्त भएको हो। विद्यालयलाई पुर्व विद्यार्थीहरूको समन्वयमा एक हजार लिटर क्षमताको पानी ट्यांकी एक थान, टेलिस्कोप दुई थान, फिल्टर एक थान तथा खेलकुद सामग्रीह…