Redirecting...

एमाले महाधिवेशन: अन्तिम चरणमा मतदान - www.prasashan.com

एमाले महाधिवेशन: अन्तिम चरणमा मतदान - www.prasashan.com
Source: pras

काठमाडौँ । नेकपा (एमाले)को महाधिवेशनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान ९:१५ बाट सुरु भएको मतदान बिहीबारसम्म अन्तिम चरणमा पुगेको हो । २ हजार २ सय ६३ मतदाता रहेकोमा बिहान पाँच बजेसम्म २ हजार ९१ मत खसिसकेको छ । मतदान सकिएको २-३ घण्टामा नै परिणाम सार्वजनिक हुने आयोगका प्रतिनिधिहरूले जनाएका छन् । […]