Redirecting...

डिम्ब तस्करी प्रकरण: मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट - www.drishtinews.com

डिम्ब तस्करी प्रकरण: मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट - www.drishtinews.com
Source: dist

काठमाडौं । डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ । उपेन्द्र राउत र आयुष मिश्रले रिट निवेदन पेस गरेका हुन् । आज पेस गरेको रिट निवेदनमा उक्त विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदर माग गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो […]