खाद्य उद्योगलाई कच्चापदार्थ अभाव, केराउ-मरिच आयात खुलाउन माग - www.onlinekhabar.com
Source: onkh
उद्योगका लागि आवश्यक कच्चापदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरिच आयात गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्छ ।