हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जोड दिएका छन् । काठमाडौंको डिल्लीबजारमा रहेको गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले बदलिदो परिस्थितिलाई आत्मसात गरी