Redirecting...

आज किराँत समुदायले उधौली पर्व मनाउँदै - www.drishtinews.com

आज किराँत समुदायले उधौली पर्व मनाउँदै - www.drishtinews.com
Source: dist

काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । आज संयुक्त रूपमा यस समुदायका […]