काठमाण्डु गोर्खाजद्धारा प्लेअफमा स्थान सुरक्षित, पोखरा एभेन्जर्स १३ रनले पराजित - www.samayapost.com
Source: smyp
काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा प्लेअफमा स्थान सुरक्षित गरेको छ । बिहीबार कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले अन्तिम चारको यात्रा पक्का गरेको हो । लिग चरणमा ७ खेल खेलेको काठमाण्डुले ५ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । यस जितसँगै काठमाण्डु दोस्रो स्थानमा […]