लाइनमा बसे देशभरबाट आएका प्रतिनिधि, मतदानस्थलमा पुगे ओली - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान केहीबेरमा सुरु हुँदैछ । मंगलबार अपरान्ह ४ बजेबाट मतदान गर्ने भनिएको थियो । तर प्राविधिक कारणले मतदानमा ढिलाइ भएको हो । नेकपा एमालेको निर्वाचन समितिले ७ बजेबाट मतदान सुरु गर्ने भने पनि अझै मतदान सुरु भएको छैन । यद्यपि मतदाताहरु भने लाइनमा बसेका छन् । दिनभर […]