Redirecting...

ठमेलमा ‘चक्रे मिलन’को बर्थडे पाटीमा प्रहरीको विशेष अप्रेसन : मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ - pradeskhabar.com

ठमेलमा ‘चक्रे मिलन’को बर्थडे पाटीमा प्रहरीको विशेष अप्रेसन :  मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरु पक्राउ - pradeskhabar.com
Source: pkbr

रमेश पौडेल काठमाडौँ : काठमाडौँको ठमेल र महाराजगन्ज क्षेत्रमा बिहीबार राति प्रहरीले गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ। कुख्यात ‘चक्रे मिलन’को जन्मदिनको अवसरमा आयोजना गरिएको पाटीमा विभिन्न समूहका गुन्डा भेला भएको सूचनाका आधारमा प्रहरीले मध्यरातपछि विशेष अप्रेसन