माछा मार्ने क्रममा सेतीखोलामा डुबेका पुरुष ३ दिनसम्म पनि भेटिएनन् - nepalkhabar.com
Source: nkkb
तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित सेतीखोलामा बेपत्ता भएका एक पुरुष तीन दिनदिनसम्म पनि फेला परेका छैनन्। आइतबार दिउँसो खोलामा माछा मार्न जाल हान्ने क्रममा चिप्लिएर खोलाको भुमरीमा परेका भिमाद नगरपालिका–५ आँमडाँडा तुतुवा निवासी ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी फेला नपरेका हुन्। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका...