Redirecting...

एनपिएलः चितवन टस जितेर बलिङ गर्दै - www.sidhakura.com

एनपिएलः चितवन टस जितेर बलिङ गर्दै - www.sidhakura.com
Source: dhku

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने दाउमा छ ।