राजनीतिक अन्योलबीच आशा जगाउने एनपीएल - ukaalo.com
Source: uklo
मङ्सिर १ गते सुरु भई झन्डै चार हप्तासम्म चलेको एनपीएल भर्खर सकियो। नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाईट्सको उज्यालोमा एनपीएल सम्पन्न भयो। करिब ५० भन्दा बढी विदेशी खेलाडी, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट कमेन्टेटर, स्टेडियममा दैनिक हजारौँ दर्शक, ओटीटी र अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन च्यानलबाट