Redirecting...

विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक - joynepal.com

विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक - joynepal.com
Source: joyn

काठमाडौं- लोकप्रिय गायिका विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। सपना म्युजिक इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको थियो। गीतका शब्द र संगीत विष्णु माझीका पति सुन्दरमणी अधिकारीले दिएका हुन्। यसमा छोरीको पीडा, लैंगिक विभेद, ग्रामीण भेगका महिलाको जीवन, सपना, संघर्ष र जिम्मेवारीलाई मार्मिक तरिकाले चित्रण गरिएको छ। भिडिओमा प्रमुख मोडेलको रूपमा ललिता पौडेल देखिएकी छन्। The post विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक appeared first on Joy Nepal.