Redirecting...

ट्रम्पसमेत मुछिएको एपस्टाइन यौन काण्डका फाइल सार्वजनिक गर्ने तयारी - barnanmedia.com

ट्रम्पसमेत मुछिएको एपस्टाइन यौन काण्डका फाइल सार्वजनिक गर्ने तयारी - barnanmedia.com
Source: bnmm

ट्रम्प प्रशासनले यही डिसेम्बर १९ मा कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित दशकौँ पुरानो सरकारी रेकर्ड सार्वजनिक गर्ने सम्भावना छ। यस क्रममा एपस्टाइन मुद्दासँग सम्बन्धित सबै इमेल, तस्बिर र कागजात सार्वजनिक गरिनेछ। उद्देश्य एपस्टाइनको सम्पूर्ण नेटवर्कबारे सत्य उजागर गर्नु हो। यो नेटवर्कमा नाबालिग किशोरीहरूको शोषण गरिएको र यसमा विश्वका धेरै जना शक्तिशाली व्…