Redirecting...

भारतबाट लागुऔषध लिएर आएका दुई भारतीय नागरिक पक्राउ - www.lokpath.com

भारतबाट लागुऔषध लिएर आएका दुई भारतीय नागरिक पक्राउ - www.lokpath.com
Source: LKPT

काठमाडौं । भारतबाट ब्राउनसुगर लिएर नेपाल प्रवेश गरेका दुई जना भारतीय नागरिक विराटनगरमा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरूलाई बिहीबार विराटनगर महानगरपालिका–१५ स्थित रानीको जानकी मन्दिर अगाडिबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका व्यक्तिहरू भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका हुन् । पक्राउ पर्नेमा फारबिसगञ्ज थाना अन्तर्गत रामपुर पञ्चायत–२ का ३५ […]