ग्यास आपूर्ति सहज नहुँदासम्म टेकु डिपोबाट नियमित रूपमा ग्यास बिक्री हुने - www.ratopati.com
Source: rapt
काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गर्दै काठमाडौँको टेकुस्थित आफ्नो पुरानो कार्यालयमा अस्थायी डिपो सञ्चालन गरी नियमित रूपमा ग्यास बिक्री गरिरहेको छ । यसका साथै निगमले...