एमालेमा दुई प्यानलको प्रतिस्पर्धा, कुन प्यानलबाट को भए उम्मेदवार ? - www.ajakoartha.com
Source: arth
काठमाडौं– नेकपा(एमाले)को एघारौं महाधिवेशनमा दुई पक्षबीच प्यानल बनाएर प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्यानलै बनाएर प्रतिस्पर्धा हुन लागेको हो । ओली प्यानलबाट अध्यक्षमा ओली सहित