जेन जेड आन्दोलनमा तोडफोड र आगजनी गर्ने काँग्रेस कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नहुने - www.prasashan.com
Source: pras
काठमाडौँ । नेपाली काँग्रेस सुनसरीले जेन जेड आन्दोलनका क्रममा संलग्न पार्टीका सदस्यहरूको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । आज बसेको जिल्ला समितिको बैठकले आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो । बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावली संकलन […]