मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा विवादै–विवाद - annapurnapost.com
Source: anna
सुर्खेत : देशलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा एकपछि अर्को विवाद उत्पन्न हुन थालेका छन् । विवादकै कारण राजमार्गको काममा अवरोध भइरहेको छ । बारम्बार उत्पन्न हुने विवादले यो राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको काममा ढिलाइ भइरहेको हो । सुर्खेतको पश्चिम क्षेत्रका नागरिक भरपर्दो सडक नहुँदा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । तर मदन भण्डारी…