Redirecting...

कुनै पदमा नबस्ने एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालको घोषणा - www.onlinekhabar.com

कुनै पदमा नबस्ने एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालको घोषणा - www.onlinekhabar.com
Source: onkh

२८ मंसिर, काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताए । एमालेको ११औं महाधिवेशनको बन्द सत्रमा बोल्दै बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै…