घर बिदा स्वीकृत गराएर एमाले महाधिवेशनमा सहभागी भइन् विद्युत् प्राधिकरणकी कर्मचारी - www.prasashan.com
Source: pras
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणकी एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावली उल्लंघन गर्दै नेकपा (एमाले) को ११औँ महाधिवेशनमा सहभागिता जनाएकी छन्। प्राधिकरणको क्षेत्रीय वितरण केन्द्र बुटवल, कालिका नगरमा कार्यरत वरिष्ठ सहायक (सिनियर मिटर रिडर) कल्पना थापाले कार्यालयबाट घर बिदा स्वीकृत गराएर एमाले महाधिवेशनमा प्रतिनिधि (मतदाता) को हैसियतमा सहभागिता जनाएकी हुन्। थापाले गत शुक्रबार कार्यालयबाट दुई दिनका […]