Redirecting...

तुलसी दिवसका तीन कविता - www.ratopati.com

तुलसी दिवसका तीन कविता - www.ratopati.com
Source: rapt

१) जिन्दगी र लुगा जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउनु हुन्थ्यो— कोठाको किलामा र एकछिन हेरिरहन हुन्थ्यो— आफू झुन्डिएको आफ्नै कोठाको किलामा ! जिन्दगी लुगा भए मिलाएर बेलाअनुसार सिउनु र सिलाउन हुन्थ्यो, नमिले उधारेर