क्षेत्र फेर्दै तेह्रथुम पुगेका भानुभक्त छैनन् ढुक्क, सन्तोष र सुरेन्द्रले दिँदैछन् टक्कर - nepalkhabar.com
Source: nkkb
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तेह्रथुमबाट १२ जना प्रतिस्पर्धामा छन्। एमालेको गढ मानिने तेह्रथुम जिल्लाको चुनावी प्रतिस्पर्धा यो पटक रोचक देखिएको छ। दलहरू आफ्नो चुनावी रणनीति बनाउँदै गर्दा धेरै उम्मेदवारहरू घरदैलोमा पुग्न थालिसकेका छन्। फागुन ४ गतेदेखि चुनावी प्रचार प्रसारको लागि निर्वाचन आयोगले समय निर्धारण गरेको भए पनि पहाडी जिल्लाहरूमा ...