वैदेशिक रोजगार विभागबाट १३ विचौलिया पक्राउ - www.drishtinews.com
Source: dist
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलबाट १३ जना विचौलियालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, वैदेशिक रोजगारमा ठगिएका पीडितहरू न्यायका लागि विभाग पुगेका बेला विचौलियाहरूले घेराबन्दी गरी बार्गेनिङ गर्ने गरेका थिए । सेवाग्राहीलाई दु:ख-हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने, साथै “पक्राउ पुर्जी जारी […]