Redirecting...

हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ - www.makalukhabar.com

हवाई फायर गरी लागुऔषध कारोबारका आरोपी पक्राउ - www.makalukhabar.com
Source: mkkb

काँक्रेविहार । सुर्खेत प्रहरीले पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगरमा लागुऔषधबारे ‘विशेष अप्रेसन’मार्फत तीनजना लागुऔषध कारोबारका आरोपीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजङ्ग बुढ्थापाले आज बिहान चिङ्गाड गाउँपालिका–४, का ४७ वर्षीय ललित चन्दलाई हवाई फायर गरेर नियन्त्रणमा लिनुपरेको जानकारी दिए । उनको साथबाट ३६ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद भएको […]