रामेछापमा चुनावी दौड: घरदैलोमा उम्मेदवार, एजेन्डाको होड - ekantipur.com
Source: kant
आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू मतदातासँग प्रत्यक्ष भेटघाटका लागि घरदैलो अभियानमा जुट्ने तयारीमा छन् ।