Redirecting...

जग्गा छुट दर्ताका लागि घुस लिने नापी कार्यालय पर्साका २ कर्मचारीविरुद्ध मुद्दा - ukaalo.com

जग्गा छुट दर्ताका लागि घुस लिने नापी कार्यालय पर्साका २ कर्मचारीविरुद्ध मुद्दा - ukaalo.com
Source: uklo

पर्सा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध घुस लिई भ्रष्टाचार गरेको अभियोगमा शुक्रबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगको टोलीले मंसिर २ गते दुवै जनालाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको थिय