काठमाडौंमा महिला टी-२० विश्वकप छनोट : बदलिँदै नेपाली सपना - farakdhar.com
Source: FRDH
नेपाली महिला क्रिकेट टिमले अन्तर्राष्ट्रिय उचाइ नाप्ने अर्को खुड्किलो भेटेको छ, त्यो पनि आफ्नै मैदानमा । आइसिसीले सन् २०२६ को टी–२० महिला विश्वकपका लागि हुने ग्लोबल छनोट नेपालमा आयोजना गर्ने निर्णय गरेसँगै नेपालले इतिहासकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवसर पाएको हो । १२ जनवरीदेखि २ फेब्रुअरीसम्म काठमाडौंको मूलपानी ग्राउन्डमा हुने प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । यीमध्ये शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा हुने टी–२० विश्वकपमा स्थान बनाउने छन् । यो प्रतियोगिता नेपालका लागि केवल आयोजना गर्ने मौका मात्र&n...