कटुवा पेस्तोलसहित २ जना भारतीय पक्राउ - www.kathmandupati.com
Source: kpti
रूपन्देही – कटुवा पेस्तोलसहित प्रहरीले रुपन्देहीबाट २ जनालाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद महमद रमजान र भारतको थानाबासी मरचहवा बस्ने ४२ वर्षीय संजय पासी […]