Redirecting...

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडिओ) - www.drishtinews.com

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडिओ) - www.drishtinews.com
Source: dist

काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको छ । सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन् । यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन् । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस […]