नेपालले खनाललाई भने : ‘पार्टी निर्णय नमान्नेमा नम्बर १, राजीनामा दिएर गए हुन्छ’ - www.lokpath.com
Source: LKPT
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सो पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट राजीनामा दिएर जान सुझाव दिएका छन् । एक अन्तर्वार्तामा सम्मानित नेता खनालले एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि जवाफमा अध्यक्ष नेपालले यस्ता सुझाव दिएका हुन् । पूर्वप्रधानमन्त्री र एमालेको पूर्वअध्यक्षसमेत रहेका खनाललाई नेपालले पार्टी निर्णय नमान्ने नेताहरूको सूचीमा एक नम्बरमा रहेको […]