Redirecting...

जेनजी आन्दोलन : प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ - annapurnapost.com

जेनजी आन्दोलन : प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ - annapurnapost.com
Source: anna

विराटनगर  :  जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो ।  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रह…