Redirecting...

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री डा. शर्मा - healthbani.com

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ:  स्वास्थ्यमन्त्री  डा. शर्मा - healthbani.com
Source: htlt

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा र सिंगापुरस्थित भाइटल स्ट्राटेजिकाजका एशिया–प्यासिफिक कार्यालयका निर्देशक डा तारा सिंह बमबीच भेटवार्ता भएको छ। आईतबार मन्त्रालयमा भेटका क्रममा डा.बमले भाइटल स्ट्राटेजिकाजले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता कानूनको...