बागलुङका दुई हजार ३२० किशोरीलाई एचपिभी खोप लगाइने - www.ratopati.com
Source: rapt
बागलुङ । जिल्लाका दुई हजार ३२० किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । आगामी फागुन १ देखि १५ गतेसम्म जिल्लाका २२० विद्यालयमा अध्ययन गर्ने दुई हजार...