रुससँग कारोबार गर्नेलाई थप 'ट्यारिफ' लगाउने ट्रम्पको धम्की, विश्व अर्थतन्त्रमै प्रभाव पर्न सक्ने - lokaantar.com
Source: loka
विश्वमा सर्वाधिक आर्थिक प्रतिबन्ध भोगिरहेको देश भए पनि रुसले आफ्नो विशाल ऊर्जा स्रोतको सदुपयोग गरी युक्रेनविरुद्धको युद्धका लागि आवश्यक रकम जुटाइरहेको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस स्थितिलाई परिवर्तन गर्ने दृढ संकल्प देखाएका छन् । उनले घोषणा गरेअनुसार आगामी अगस्ट ८ (शुक्रबार) सम्म युक्रेनसँग युद्धविराम सम्झौता नभएमा रुससँग व्यापारिक सम्बन्ध कायम राख्ने द...