एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ) - www.drishtinews.com
Source: dist
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गरेका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहलाई ओलीले सम्बोधन गर्दै एमाले अझ बलियो भएर आएको, वर्तमान सरकार असंवैधानिक भएको, विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने र पार्टी पङ्क्ति अहिलेको अवस्थामा एक भएर अगाडी बढ्नुपर्ने बताएका छन् । एमाले अध्यक्ष ओलीले महाधिवेशनमा […]