वैधानिक संकट देखिएपछि कानुनी परामर्शमा सभापति देउवा - ekantipur.com
Source: kant
कांग्रेसको विशेष महाधिवेशन नयाँ नेतृत्व चयनसमेत गर्न अघि बढेपछि सभापति शेरबहादुर देउवाले कानुनविद्हरुसँग परामर्श थालेका छन् ।