Redirecting...

एनपीएलको फाइनलमा फेरि चुक्यो सुदूरपश्चिम - www.onlinekhabar.com

एनपीएलको फाइनलमा फेरि चुक्यो सुदूरपश्चिम - www.onlinekhabar.com
Source: onkh

गत संस्करण हाइ स्कोरिङ फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक लो-स्कोरिङ खेलमा पराजित हुन पुग्यो । दुई संस्करणमा भएका दुई खेलमा बेहोरेको हारको बदला समेत लिँदै लुम्बिनीले सुदूरपश्चिमलाई लगातार उपाधिबाट लगातार दोस्रोपटक वञ्चित गरायो ।