सिड्नीमा भएको गोलीकाण्ड : ज्यान गुमाउनेको सङ्ख्या १६ - everestheadlines.com
Source: evhd
काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जनाएको छ