बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु - www.makalukhabar.com
Source: mkkb
सरकारद्वारा गठित एक अनुसन्धान आयोगले एक हजार ५६९ अपहरण घटनाको छानबिन गर्दा तीमध्ये २८७ जना मृत मानिएको जनाएको हो । The post बङ्गलादेशमा हसिना शासनकालमा २८७ जनाको मृत्यु appeared first on Makalu Khabar : makalukhabar.com.