Redirecting...

तस्बिरमा हेर्नुहोस् कुलमान घिसिङको उज्यालो नेपाल पार्टी - farakdhar.com

तस्बिरमा हेर्नुहोस् कुलमान घिसिङको उज्यालो नेपाल पार्टी - farakdhar.com
Source: FRDH

आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा सुरु भएको छ । उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ ।  पार्टी घोषणा सभा स्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरूको बाक्लो उपस्थिति छ । बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभा स्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ । तस्बिरहरू : नेपाल न्यूज बैंक