Redirecting...

मतदाता नामावली: बाँकेमा ९ सय ९३ जनाको दोहोरो नाम - www.prasashan.com

मतदाता नामावली: बाँकेमा ९ सय ९३ जनाको दोहोरो नाम - www.prasashan.com
Source: pras

नेपालगञ्ज । बाँकेमा ९ सय ९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको र सबैभन्दा कम कोहलपुर नगरपालिकाको रहेको […]