‘महाकाली सन्धी कार्यान्वयनको लागि कुटनीतिक पहल आवश्यक’ - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । जलस्रोत तथा सिंचाई विभागका उप–महानिर्देशक मित्र बरालले महाकाली सन्धि कार्यान्वयन नहुँदा सिंचाई आयोजनाहरु प्रभावहिन भएको बताएका छन् । शुक्रवार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्मार्णधिन सिंचाई नहरहरुमा सन्धिअनुरुप पानी सदुपयोग गर्न नपाएको बताए । उनले महाकाली सन्धिअनुरुप पानी उपयोग गर्न अझै संघर्ष […]