Redirecting...

माओवादी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बोल्न बाँकी, भोलि फेरि बस्ने - nepalkhabar.com

माओवादी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बोल्न बाँकी, भोलि फेरि बस्ने - nepalkhabar.com
Source: nkkb

नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकआजलाई सकिएको छ। बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ। शुक्रबारदेखि जारी बैठकमा अहिलेसम्म अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव बाहेकका नेताहरुले धारणा राखिसकेका छन्।  उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार आजको बैठकमा जनार्दन शर्मा, अग्नि सापकोटा, हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, शक्ति बस्नेत, पम्फा भ...